मुगुमा ढकमक्क फुलेको लालीगुराँस
मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत, वैशाखमा महिना भए पनि माघ पहिलो सातादेखि वनभर ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।








प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १२:४०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






