अपहरण गरी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार, तीन जना पक्राउ शुक्रबार, माघ २६, २०८०

राजीनामा फिर्ता लिएका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दको सरुवा शुक्रबार, माघ २६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन् ।प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी...
![घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित]](https://newsgriha.com/uploads/posts/iphone1694059582.jpg)
घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित] शुक्रबार, माघ २६, २०८० नेपाली बजारमा आईफोनको मूल्य घटेको छ । विश्व बजारमै एप्पलले आईफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आईफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो ।

कोशी प्रदेश : पुन:नामाकरणका लागि राजनीतिक वातावरण बनाउने सहमति शुक्रबार, माघ २६, २०८० सहमतिमा पहिचान पक्षले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएका आन्दोलनकारीको प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने, उनीहरूमाथि लगाइएका राजनीतिक मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते पहिला नै दुवै पक्षको सहमतिमा पुन: वार्ताको मिति तोक्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद...

संविधानलाई स्वीकारेकाहरूबाटै संविधानमाथि प्रहार भयो : गगन थापा शुक्रबार, माघ २६, २०८० नेपाली कांग्रेस महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौँ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वभाविक रुपमा नलिई संविधानमाथि प्रहारहरू कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।

प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु शुक्रबार, माघ २६, २०८० प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला सडकमा खस्दा उनको मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।एलजीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, अपराह्न ४ बजे शपथ शुक्रबार, माघ २६, २०८० सरकारमा थपिने मन्त्रीहरूलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ । नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

संविधान र कानुन विपरीत काम गर्ने जोकोही कारबाहीमा पर्छन् : गृहमन्त्री श्रेष्ठ शुक्रबार, माघ २६, २०८० शुक्रबार अध्यागमन विभागको ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उनले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीतिक दलका नेता र तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोही भएता पनि संविधान र कानुन विपरीत राज्यलाई लुट्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।
बढ्यो सुनचाँदीको मूल्य शुक्रबार, माघ २६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

६ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १३४ जना पक्राउ शुक्रबार, माघ २६, २०८० चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’ शुक्रबार, माघ २६, २०८० भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीकृत गरेको छ । यो फिल्म ५० औं नम्बरमा छ ।

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय शुक्रबार, माघ २६, २०८० बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मूलसमारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय...

४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो शुक्रबार, माघ २६, २०८० आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन...









