भारतमाथि श्रीलंकाको शानदार जितसोमबार, साउन २१, २०८१

आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा आइतबार, साउन २०, २०८१ नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजका लागि २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ।

काभा महिला भलिबल: तेस्रो खेलमा नेपाल पराजित आइतबार, साउन २०, २०८१ काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३–२ सेटमा पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रूपान्तरण गरिने आइतबार, साउन २०, २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका हुन्।

त्रिवि क्रिकेट मैदानबारे प्रधानमन्त्री ओलीले गरे क्यान पदाधिकारी र खेलाडीसँग छलफल आइतबार, साउन २०, २०८१ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ।'

पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शीर्ष र अमेरिका दोस्रो स्थानमा आइतबार, साउन २०, २०८१ जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन्। शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन्।

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै आइतबार, साउन २०, २०८१ काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

भारतविरुद्धको ऐतिहासिक जितपछि कप्तान अरुणा भन्छिन्– हाम्रो लक्ष्य पूरा भएको छैन शनिबार, साउन १९, २०८१ साथै उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने पनि धारणा राखिन्। यद्यपि जितबाट तत्काल धेरै खुसी भएको समेत प्रतिक्रिया दिइन्। राम्रो सुरुवातका बाबजुद लय बिग्रिए पनि रिकभर गर्न सफल भएको अरुणाको भनाइ थियो।

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित शनिबार, साउन १९, २०८१ यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रङ्गशालामा थियो। उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो।

काभा महिला भलिबलमा आज नेपालले भारतको सामना गर्ने शनिबार, साउन १९, २०८१ सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई शनिबार, साउन १९, २०८१ भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ। शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो। श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन नै बनाएपछि खेल टाई भएको हो। जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई...

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शीर्ष र अमेरिका दोस्रो शुक्रबार, साउन १८, २०८१ जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन्।

काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात बिहीबार, साउन १७, २०८१ काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।