News Griha :: न्यूजगृह
स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण
स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ।शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो।
दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता 
दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता   दशरथ रङ्गशालाले  अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।बिहीबार एसियाली फुटबल महासङ्घ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल सङ्घ एन्फा सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए। 
पेरिस ओलम्पिक: अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन्
पेरिस ओलम्पिक: अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन् अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ काश्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा टक्कर दिएको चीनले २५ स्वर्ण २३ रजत र १७ काश्यसहित कुल ६५ पदक जितेको छ।
नेपाललाई हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
नेपाललाई हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कमब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो । 
पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने
पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ। ब्राजिलको जितका लागि खेलको छैटौँ मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन् पहिलो हाफको अतिरिक्त समयमा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।
काभा भलिबलः प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने
काभा भलिबलः प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ। उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हल जाने भएका छन्।
काभा भलिबल: उपाधिका लागि नेपाल र भारत खेल्दै
काभा भलिबल: उपाधिका लागि नेपाल र भारत खेल्दै कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्‍याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने पाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै
काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन्।यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल दिउँसो ३ बजे भारत र श्रीलंकाबीच हुँदै छ । 
काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान
काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान काठमाडौंमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको छ।यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३–० ले माल्दिभ्सलाई पराजित गरेको हो।
काभा महिला भलिबलः नेपाल र माल्दिभ्सको खेल आज
काभा महिला भलिबलः नेपाल र माल्दिभ्सको खेल आज प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन्।
पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन्।
Weather Update