पेरिस ओलम्पिकः अहिलेसम्म ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमाबिहीबार, साउन १७, २०८१

रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलङ्काविरुद्धको टी-२० सिरिज 'क्लीन स्वीप' बुधबार, साउन १६, २०८१ मङ्गलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।

फुटबल क्लबको मालिक बन्दै एम्बाप्पे मंगलबार, साउन १५, २०८१ फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन्। मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन्।

पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शीर्ष स्थानमा मंगलबार, साउन १५, २०८१ जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर...

प्रिन्स दोस्रो खेलमा पनि पराजित मंगलबार, साउन १५, २०८१ पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालका प्रिन्स दाहाल आयरल्याण्डका प्रतिस्पर्धीसँग पराजित भएका छन्।

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन सोमबार, साउन १४, २०८१ रिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन्।

एसीसी महिला एसिया कपको उपाधि श्रीलंकालाई, भारत ८ विकेटले पराजित आइतबार, साउन १३, २०८१ आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो।

पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल आइतबार, साउन १३, २०८१ शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन्। भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।

पाकिस्तानलाई हराउँदै श्रीलङ्का महिला एसिया कपको फाइनलमा, भारतको सामना गर्ने शनिबार, साउन १२, २०८१ श्रीलङ्का महिला एसिया कपको फाइनलमा पुगेको छ। शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलङ्काले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

भारत महिला एसिया कपको फाइनलमा शुक्रबार, साउन ११, २०८१ भारत जारी महिला एसिया कपको फाइनलमा पुगेको छ।शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

३३औँ संस्करणको ओलम्पिकको औपचारिक उद्घाटन आज शुक्रबार, साउन ११, २०८१ विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। उद्घाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा हुने छ। साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन ...

फ्रेन्चाइज लिग खेल्न कप्तान रोहित र अलराउन्डर दीपेन्द्र क्यानडा जाँदै बिहीबार, साउन १०, २०८१ नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न आज राति क्यानडा प्रस्थान गर्दैछन्।

महिला एसिया कप: भारतसँग पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो बुधबार, साउन ९, २०८१ भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले सर्वाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन्।