News Griha :: न्यूजगृह
महिला एसिया कपमा आज भारतलाई हराउनै पर्ने दबाबमा नेपाल
महिला एसिया कपमा आज भारतलाई हराउनै पर्ने दबाबमा नेपाल खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ। पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। 
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। नेपाले दिएको १०९ लक्ष्य पाकिस्तानले एक विकेटको क्षतिमा ११ दशमलब ५ ओभरमै पुरा गर्‍यो। 
नेपाल र रसियाबीच आज मैत्रिपूर्ण भलिबल, २ नयाँ खेलाडीलाई अवसर
नेपाल र रसियाबीच आज मैत्रिपूर्ण भलिबल, २ नयाँ खेलाडीलाई अवसर अरुणा शाहीको कप्तानीमा नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ। जगदीश भट्टको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीमा यो पटक २ नयाँ खेलाडीलाई अवसर दिइएको छ। सुमित्रा रेग्मी र आरती सुवेदीले पहिलो पटक प्रतिस्पर्धा गर्नेछन्। 
महिला एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै
महिला एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन्। समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।
यमलको पारिश्रमिक बढाउन बार्सिलोनासँग सुपर एजेण्टको माग
यमलको पारिश्रमिक बढाउन बार्सिलोनासँग सुपर एजेण्टको माग १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ। कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ। 
महिला एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात, यूएईमाथि ६ विकेटको जित
महिला एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात, यूएईमाथि ६ विकेटको जित यूएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्। 
क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स
क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्।
 नेपालले आज यूएईसँग खेल्दै
 नेपालले आज यूएईसँग खेल्दै महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली यूएईको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ। 
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
रियल म्याड्रिडका ८० हजार बढी फ्यानले गरे एम्बाप्पेको स्वागत
रियल म्याड्रिडका ८० हजार बढी फ्यानले गरे एम्बाप्पेको स्वागत अहिलेसम्म पीएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन्। पीएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन्। त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो।
इङ्ग्ल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा 
इङ्ग्ल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा  २०१६ को सेप्टेम्बर २७ देखि इङ्ग्ल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङ्ग्ल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो ।
ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास १३ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेका जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै सन्न्यासको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ। म १३ वर्षसम्म टोलीको हिस्सा रहे। त्यो मेरो हृदयमा सधैं रहिरहने छ। यो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो।’
Weather Update