News Griha :: न्यूजगृह
कञ्चनपुरमा ट्याक्टरमा मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु 
कञ्चनपुरमा ट्याक्टरमा मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु  पूर्वपश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते 
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते  झापाको मेचीनगर नगरपालिका–१५ मा शनिबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते छन् ।
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 
ललितपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
ललितपुरमा एक पुरुषमाथि खुकुरी प्रहार ललितपुरमा ४० वर्षीय पुरुषमाथि खुकुरी प्रहार भएको छ। ललितपुर महानगरपालिका—९ छेडामा ४० वर्षीय मनोजकुमार बानियाँमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको हो। 
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 
यी चार प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।   गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बूढानीलकण्ठस्थित रुद्रमती र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटियो 
बूढानीलकण्ठस्थित रुद्रमती र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटियो  बूढानीलकण्ठ नगरपालिका–११ स्थित रुद्रमती खोला (धोबीखोला) र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटिएको छ। 
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीको पहल
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीको पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन्।
कृषिमन्त्रीको चेतावनी– दुग्ध संस्थानमा दादागिरी भयो, डेढ महिनाभित्र उथलपुथल गर्छु 
कृषिमन्त्रीको चेतावनी– दुग्ध संस्थानमा दादागिरी भयो, डेढ महिनाभित्र उथलपुथल गर्छु  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले डेढ महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल गर्ने टिप्पणी गरेकी छिन्। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको बताइन्। साथै संस्थानमा सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार...
खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन
खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन शुक्रबार खानेपानी माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। विगत २१ दिनदेखि आन्दोलनरत चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुले जनकपुरमा प्रदर्शन गरेका हुन्। ‘खोलाको अवैध उत्खनन बन्द गर’, ‘सरकार पानी देउ’, ‘चुरे दोहन बन्द गर’ लगायतका नारा लगाउँदै अधियन्ताहरुले आन्दोलन गरेका हुन्।  
सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक छ: मन्त्री अधिकारी
सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक छ: मन्त्री अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। 
Weather Update