बाग्दारबाट टोड्के बाबा हटाउन लागिएपछि स्थानीयको आपत्ति शुक्रबार, असार ७, २०८१
हिजोदेखि अवरुद्ध पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा शुक्रबार, असार ७, २०८१ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानी गर्छः ओली शुक्रबार, असार ७, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताएका छन्। शुक्रबार योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताए।
आगलागीबाट हेल्टा कम्प्लेक्स ध्वस्त, ५० करोड क्षति भएको अनुमान शुक्रबार, असार ७, २०८१ बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सबै जातका पुजारी राखिएको खड्गदेवी मन्दिर अब सधैँ खुला हुने शुक्रबार, असार ७, २०८१ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ। बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ।
जलेश्वरका प्रमुख-उपप्रमुखमाथि भ्रष्टाचार मुद्दापछि निलम्बनमा, कार्यवाहकबाट काम हुँदै शुक्रबार, असार ७, २०८१ जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रमुख उपप्रमुख निलम्बनमा रहेका थिए।
मेलम्चीको पानी तत्काल बन्द नहुने, सावधानी अपनाएर पठाइँदै शुक्रबार, असार ७, २०८१ सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो।
इलाममा हट्दै आकाशे पानीमाथिको परनिर्भरता शुक्रबार, असार ७, २०८१ वर्षौँदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी रहेका छन्। उनी मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन्।
भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन शुक्रबार, असार ७, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा...
बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै शुक्रबार, असार ७, २०८१ बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७–०७८ मा आठ उजुरी परेकामा आव २०८०–०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए। यो कार्यक्रम यहाँका चार...
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द शुक्रबार, असार ७, २०८१ तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री शुक्रबार, असार ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्। विश्व योग दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा शुक्रबार, असार ७, २०८१ तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।