News Griha :: न्यूजगृह
विश्व योग दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
विश्व योग दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मुख्य गन्तव्य बन्नसक्ने बताएका छन्।
आजबाट मेलम्चीको पानी काठमाडौं नआउने
आजबाट मेलम्चीको पानी काठमाडौं नआउने वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। आजै पनि हेलम्बुको तार्केघ्याङ क्षेत्रमा ५५.४ मिलमिटर वर्षा भएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल कोशी,बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मधेस र गण्डकी प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ५ घाइते
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ५ घाइते कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम
बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम गोरखाको पालुङ्गटार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।
खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य
खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ। मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन्। 
किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह
किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन्। 
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम 
लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम  लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो। 
सङ्खुवासभामा बाढीले पक्की पुल बगायो, आवागमन ठप्प
सङ्खुवासभामा बाढीले पक्की पुल बगायो, आवागमन ठप्प जिल्लाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो। मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ। 
आइतबारसम्म देशभर मनसुन फैलिने
आइतबारसम्म देशभर मनसुन फैलिने आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन...
यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित]
यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित] राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सञ्चालन गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको शैक्षिक तालिका सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। बोर्डले पहिलोपटक मितिसहितको तालिका सार्वजनिक गर्दै आगामी ७ गतेदेखि एसईई परीक्षा हुने जनाएको हो। 
Weather Update