News Griha :: न्यूजगृह
चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह
चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन आग्रह गरेका छन् ।
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत राष्ट्रिय सभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत भएको छ ।सांसद पन्थले संकल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराएका थिए । उनले कानुनमा अपांगता भएका व्यक्तिप्रति विभेद हुने व्यवस्थाको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले उक्त व्यवस्था यथाशीघ्र खारेज,...
मौलिक हक सम्बोधन गर्न आयोग निर्माणका लागि सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल
मौलिक हक सम्बोधन गर्न आयोग निर्माणका लागि सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हकसम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । 
सार्वजनिक संस्थालाई जतिसक्दो चाँडो अपांगमैत्री बनाउनुपर्छ  : सांसद पौड्याल
सार्वजनिक संस्थालाई जतिसक्दो चाँडो अपांगमैत्री बनाउनुपर्छ  : सांसद पौड्याल राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले अस्पताल, अदालत, प्रमुख सरकारी भवन, विद्यालय, प्रहरी चौकीलगायतका महत्वपूर्ण सरकारी संरचना जतिसक्दो चाँडो अपांगमैत्री बनाउन सरकारसँग माग गरेकी छिन् ।
पर्वतका मुख्य ६ स्थानमा चाडबाडलक्षित यात्रु सहायता कक्ष सञ्चालन
पर्वतका मुख्य ६ स्थानमा चाडबाडलक्षित यात्रु सहायता कक्ष सञ्चालन  चाडबाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरुको असुविधालाई दृष्टिगत गर्दै पर्वतका मुख्य ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने गरिएको छ ।
हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद
हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बतएका छन् ।
यस्तो छ शुक्रबार तपाईंको राशिफल
यस्तो छ शुक्रबार तपाईंको राशिफल असोज २६ गते शुक्रबार । असोज कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग ब्रह्म विष्टि । भद्रा उत्तर । चतुर्दशी श्राद्ध । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस ।
गैरआवासीय नेपालीलाई नागरिकता प्रयोगमा कानुनी अस्पष्टता छ : सांसद पुन
गैरआवासीय नेपालीलाई नागरिकता प्रयोगमा कानुनी अस्पष्टता छ : सांसद पुन नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गैरआवासीय नेपालीलाई  नागरिकता प्रदान गरे पनि कानुनी स्पष्टता आवश्यक भएको बताएका छन् ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा  काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर बिहीबार लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना
कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । 
नेपाल फर्किन इजरायलको तेलअभिभ एअरपोर्टमा भेला भए नेपाली
नेपाल फर्किन इजरायलको तेलअभिभ एअरपोर्टमा भेला भए नेपाली इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एअरपोर्टमा भेला भएका छन् । हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एअरलाइन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् ।नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एअरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् ।इजरायलबाट स्वदेश फर्किन ३ सय...
झन्डै डेढ लाख नक्कली नोटसहित दुई पक्राउ
झन्डै डेढ लाख नक्कली नोटसहित दुई पक्राउ  १ लाख ३९ हजार नक्कली नोटसहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update