News Griha :: न्यूजगृह
गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै चर्खेपिङ
गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै चर्खेपिङ गाउँका युवा जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।
युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : गृहमन्त्री श्रेष्ठ
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : गृहमन्त्री श्रेष्ठ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन् ।
वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्त्व दिएको छ : उपप्रधानमन्त्री खड्का 
वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्त्व दिएको छ : उपप्रधानमन्त्री खड्का  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताएका छन् । 
ढुंगाले लागेर जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु
ढुंगाले लागेर जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु  पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर मृत्यु भएको हो । 
हामीले न्यूनतम तलब पनि पाएनौं : ईसीडी शिक्षक 
हामीले न्यूनतम तलब पनि पाएनौं : ईसीडी शिक्षक  सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास शिक्षकले सरकारले तोकेको न्यूनतम तलब पनि नपाएको गुनासो गरेका छन् । संघीय सरकारले न्यूनतम १७ हजार रुपैयाँ तोके पनि सो तलब नपाएको ईसीडी शिक्षकले गुनासो गरेका हुन् ।
सामाजिक विभेदविरुद्ध रास्वपा निर्मम हुन्छ : रवि लामिछाने
सामाजिक विभेदविरुद्ध रास्वपा निर्मम हुन्छ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सामाजिक विभेदविरुद्ध सतिसालझै उभिने बताएका छन् । 
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ ।
अकासियो हरियो तरकारीको मूल्य
अकासियो हरियो तरकारीको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य अकासिएको छ । हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । परबर १०, मकै बोडी १०, भन्टा ५ ,काउली प्रतिकेजी १०, काँक्रोमा १० रुपैयाँ  घट्दा रातो मूला १०, तने...
असोज २९ गते सोमबार तपाईंको राशिफल 
असोज २९ गते सोमबार तपाईंको राशिफल  असोज २९ गते सोमबार । असोज शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग विषकुम्भ बालव स्वाति । विश्व खाद्य दिवस । राशिफल ।
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै 
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै  तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । 
Weather Update