News Griha :: न्यूजगृह
एउटै पासोमा मृत फेला परे श्रीमान्-श्रीमती  
एउटै पासोमा मृत फेला परे श्रीमान्-श्रीमती   कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन।
मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिक 
मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिक  पकाउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।
दिउँसै जुवा खेलिरहेका १२ जना पक्राउ 
दिउँसै जुवा खेलिरहेका १२ जना पक्राउ  आदर्श गाउँपालिका २ कुचेडा बजार बस्ने ५४ वर्षीय पदमबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय आदर्शका अनुसार उनीहरूको साथबाट १ लाख ८४ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ ।  
नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई
नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान २ महिलालाई आक्रमण गरी प्रविण पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
चितुवाको आक्रमणबाट कौशलटारमा दुई जना घाइते, चितुवालाई नियन्त्रणमा लिइँदै 
चितुवाको आक्रमणबाट कौशलटारमा दुई जना घाइते, चितुवालाई नियन्त्रणमा लिइँदै  चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका कर्मचारी खटिएका छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । वन अधिकृत अशोक पराजुलीका अनुसार चितुवा बयस्क छ ।
गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा
गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दीर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ । 
लाङ्टाङ पदमार्गमा पर्यटकको मृत्यु
लाङ्टाङ पदमार्गमा पर्यटकको मृत्यु प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।
कैलालीमा थुनुवाको मृत्यु
कैलालीमा थुनुवाको मृत्यु सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका थिए ।
अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को मृत्यु 
अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को मृत्यु  स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए धनुषाको ढल्केबरमा उनीहरूलाई प्रहरीले बिहान सवा १० बजे फेला पारेको हो । उनीहरूलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।
यी प्रदेशमा हिमपातको सम्भावना
यी प्रदेशमा हिमपातको सम्भावना विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
Weather Update