News Griha :: न्यूजगृह
हत्या अभियोगमा पक्राउ परेका कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा
हत्या अभियोगमा पक्राउ परेका कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा काठमाडौं कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमान्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरूको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश...
२ समुहबीचको झडप नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलायो
२ समुहबीचको झडप नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलायो सुनसरीको भुटाहामा दुई समुहबीचको झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ।हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो।प्रहरीले ११ राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ।
दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या
दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या दोलखामा होस्टलको पाँच तलामाथिबाट फाल हान्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका—१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 
बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु
बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 
धादिङका किसान रोपाइँमा व्यस्त
धादिङका किसान रोपाइँमा व्यस्त धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो।केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्। 
जान्नुहोस् आफ्नो राशि अनुसारको भाग्यशाली रङ र अङ्क
जान्नुहोस् आफ्नो राशि अनुसारको भाग्यशाली रङ र अङ्क आज बिहीबार, २२ चैत २०८० (४ अप्रिल २०२४) 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन् 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन्  कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन्। 
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्। 
पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव
पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ ।होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो। 
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ।नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो। डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको...
नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’
नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’ अत्यधिक गर्मी हुने शहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ।वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुलिङ सेन्टर निर्माण थालिएको हो।  तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि...
Weather Update