होलीमा मिठास भर्ने गीत कस्ता कस्ता ?आइतबार, चैत ११, २०८०
पर्वतमा भेटियो गुफा, गुफाभित्र देवीदेवताका आकृति आइतबार, चैत ११, २०८० पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’...
कस्तो छ तपाईंंको आजको दिन ? हेर्नूहोस् राशिफल आइतबार, चैत ११, २०८०
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु शनिबार, चैत १०, २०८० दाङको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका- ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाति कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते शनिबार, चैत १०, २०८० हुम्लामा शनिबार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ ।
भरुवा बन्दुकसहित पाल्पामा एक जना पक्राउ शनिबार, चैत १०, २०८० पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, ७ जना घाइते शनिबार, चैत १०, २०८० बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते छन्। गएराति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ।
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल शनिबार, चैत १०, २०८०
फेसबुकबाट चिनजान हुँदै प्रेम, धोका दिएको भन्दै हत्या शुक्रबार, चैत ९, २०८० धरानकै एउटा कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले गत पुसदेखि ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीको धरान शाखामा काम गर्न थालेकी थिइन्। जागिर गर्न थालेपछि बाबुरामसँग उनको भेट केही पातलिन थाल्यो। आफूलाई भेट्न नआएको भन्दै बाबुराम उनलाई लिन ग्लोबल ओरियन्सको अफिसमै पनि पुग्ने गर्थे। सुमनाको अफिस पुग्न थालेपछि भने बाबुरामले अर्कै...
मिटरब्याजको समस्या समाधानका लागि सरकारले गठन गर्यो नयाँ आयोग शुक्रबार, चैत ९, २०८० अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्। जाँचबुझ आयोगलाई मिटरब्याजसम्बन्धी समस्याको अध्ययन गरी...
फोहोर बिक्री गर्दै काठमाडौं महानगरपालिका, गर्यो प्रस्ताव आह्वान शुक्रबार, चैत ९, २०८० काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने तयारी गरेको छ। यसका लागि प्रस्ताव आह्वान समेत गरेको छ।
कस्तो रहला आज दिनभरको मौसम? शुक्रबार, चैत ९, २०८० काठमाडौंमा अहिले पारिलो घाम लागेको छ। तर हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा...
विश्वका खुसी हुने देशको सूचीमा नेपाल ९३औँ स्थानमा, पहिलो नम्बरमा फिनल्याण्ड शुक्रबार, चैत ९, २०८० विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो ।उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ।