News Griha :: न्यूजगृह
पोखरा महानगरका सबइन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ 

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सबइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ।

अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ।

अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:२६
Weather Update