मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोपसहित दिल्लीका मुख्यमन्त्री पक्राउशुक्रबार, चैत ९, २०८०
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो निर्वाचित बिहीबार, चैत ८, २०८० उनले अब जोको विडोडोको स्थान लिनेछन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन् । बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
बाइडेन र ट्रम्पले जिते प्राइमरी इलेक्सन बुधबार, चैत ७, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो पार्टीको राष्ट्रपतिको प्राइमरी इलेक्सन जितेका छन्।दुवैले गत हप्ता आआफ्नो पार्टीका अनुमानित उम्मेदवार बनेपछि थप समर्थन प्राप्त गर्ने अपेक्षा गरेका छन्।ओहायोमा विजयी भएपछि ट्रम्पले एरिजोना, फ्लोरिडा, इलिनोइस र कान्सासमा प्राइमरी चुनाव सजिलै जित्ने अपेक्षा गरिएको छ। सोही समयमा,...
रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु सोमबार, चैत ५, २०८० युक्रेनले रुसमाथि आक्रमण गरेको छ। आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन्। तर, दमकलले केही समयपछि निभाएको थियो। रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएको हो। अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको...
रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ? सोमबार, चैत ५, २०८० रुसमा आम निर्वाचन सम्पन्न भएको छ। अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ। रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ। अहिलेको चुनावमा...
भारतको लोकसभा चुनावको मिति घोषणा, मतदाताको संख्या ९७ करोड शनिबार, चैत ३, २०८० भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ। दोस्रो चरणको भोटिङ अप्रिल २६ मा हुनेछ।तेस्रो चरणमा ७ मे, चौथो...
प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त शुक्रबार, चैत २, २०८० प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन्। उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे। प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए। त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन्।
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु बुधबार, फागुन ३०, २०८० अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको छ। गत मार्चमा भएको दुर्घटनामा १२ जना नागरिकको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको हो। गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य सुरू...
हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा बुधबार, फागुन ३०, २०८० हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन्। क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन्। विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भुभागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको...
पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा बुधबार, फागुन ३०, २०८० आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएका राष्ट्रपति जरदारीले यस्तो घोषणा गरेका हुन् । जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत...
अमेरिकामा राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने बुधबार, फागुन ३०, २०८० अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो।डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए। उक्त सबै...
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु मंगलबार, फागुन २९, २०८० पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर...
पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी? शनिबार, फागुन २६, २०८० आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन्। उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन्। जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए। बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी...