इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयारबुधबार, पुस ११, २०८०
स्वीडेन नाटोमा आवद्ध हुने सम्भावना बढ्यो बुधबार, पुस ११, २०८० नाटो सदस्यताको बदलामा, स्वीडेनले टर्कीको युरोपेली सङ्घमा सामेल हुने प्रयासलाई समर्थन गर्नेछ । एर्डोगानले स्वीडेनको सदस्यताको बारेमा भनेका थिए कि स्वीडेनको नाटो प्रस्तावलाई टर्कीको संसद्ले अनुमोदन गर्नु अघि युरोपियन युनियन (ईयू) ले उनीहरूलाई सदस्य बनाउनुपर्छ ।
अन्डरवर्ल्ड डन दाउद इब्राहिमका कारण पाकिस्तानी पूर्व क्रिकेटरको परिवार नजरबन्दमा सोमबार, पुस २, २०८० अन्डरवर्ल्ड डन इब्राहिमसँग नाता रहेका मियाँदादको पुरै परिवारलाई घरमै पाकिस्तानी सेना र आईएसआईले नजरबन्दमा राखेका छन् । मियाँदाद दाउदका नजिकका नातेदार हुन् ।
इजरायल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह शुक्रबार, मंसिर १, २०८० ‘यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,’ विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।