News Griha :: न्यूजगृह
दुई कोरियाबीच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण
दुई कोरियाबीच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको  छ।उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो।
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ। युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो।मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह  र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ।
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ। जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ। दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाइरहेकी...
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट]
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट] ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते छन्। ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। 
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी 
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी  ताइवानमा ताइवानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरू भत्किएका छन्। तर मानिसहरू कति हताहती भए भन्ने विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ।सामाजिक सञ्जालहरूमा सेयर गरिएका फोटो र भिडिओहरुमा बिल्डिङहरू भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८...
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो। दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न...
अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष
अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन। अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन्।दुर्घटनाग्रस्त जहाज...
बम र लडाकु निर्यात गर्न अमेरिकाले इजरायललाई दियो स्वीकृति 
बम र लडाकु निर्यात गर्न अमेरिकाले इजरायललाई दियो स्वीकृति  अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ। दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो। यो सहमतिलाई भने गोप्य...
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने 
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन्।निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ।
धनी देश जर्मनीमा किन बढिरहेको छ गरिबी? 
धनी देश जर्मनीमा किन बढिरहेको छ गरिबी?  युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा गरिबको संख्या बढिरहँदा यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। देशमा हरेक ५ मध्ये एउटा बच्चा गरिबीको रेखामुनि छन्। रिपोर्टका अनुसार सन् २०२२ मा जर्मनीमा करिब डेढ करोड मानिस गरिबीको रेखामुनि छन्। अर्थात् देशको कुल जनसंख्याको करिब १७ प्रतिशत मानिस गरिब छन्। सन् २०२१...
तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु
तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्दार गरिएको छ। उनको पनि अवस्था गम्भीर छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्। बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन्।
Weather Update