न्यूरोडको टिपटप समोसालाई महानगरको कारबाही, अखाद्य वस्तु बेच्दा २ लाख जरिवानासोमबार, असोज १, २०८०

‘शिक्षा विधेयक सरोकारवालाको सुझावका आधारमा मात्र पारित हुन्छ’ सोमबार, असोज १, २०८० प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावका आधारमा पारित गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको अन्तर्कियामा उनले सो कुरा बताएका हुन् ।

स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज सोमबार, असोज १, २०८०

एन्टीबायोटिक प्रयोग नगर्न विभागको निर्देशन सोमबार, असोज १, २०८० सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधीको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

शिक्षा विधेयक परिमार्जन गर्न कर्मचारी संगठनको आग्रह, यस्ता छन् माग सोमबार, असोज १, २०८० राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संघसंगठले संसदमा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

तीजमा कुर्ता र साडीमा सजिए विदेशी महिला सोमबार, असोज १, २०८० हरितालिका तीज पर्वको अवसरमा विदेशी महिला कुर्ता र साडीमा सजिएर रमाइलो गरेका छन् ।

बीपी साहित्य महोत्सव संविधान दिवसका दिनमा पुनः सुरु हुने सोमबार, असोज १, २०८० संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते संविधान दिवसका दिनबाट पुनः सुरु हुने भएको छ ।

मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे सोमबार, असोज १, २०८० हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आज (असोज १ गते) देखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँमा लटरम्मै स्याउ फलेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका नीति बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री सोमबार, असोज १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित सोमबार, असोज १, २०८० बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।

ऋषि पञ्चमीमा बिदा नहुने सोमबार, असोज १, २०८० काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको बताएको छ । महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सहमति भइसकेको छ : परराष्ट्रमन्त्री साउद सोमबार, असोज १, २०८० परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न संघसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान...

तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी सोमबार, असोज १, २०८०









