News Griha :: न्यूजगृह
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं— बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

अदालतका न्यायाधीश सरुवाबढुवा भएका कारण सुनुवाइ स्थगित भएको अदालत स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:०२
Weather Update