News Griha :: न्यूजगृह
तीजमा कुर्ता र साडीमा सजिए विदेशी महिला

काठमाडौं— हरितालिका तीज पर्वको अवसरमा विदेशी महिला कुर्ता र साडीमा सजिएर रमाइलो गरेका छन् ।

तीजको दिन सोमबार पशुपतिनाथ मन्दिरमा परिसरमा उनीहरू कुर्ता र साडीमा सजिएर रमाइलो गरेका हुन् ।

हिन्दु नारीहरूले सोमबार हर्षोल्लासका साथ तीज मनाइरहेका छन् । उनीहरुले आइतबार राति दर खाएर सोमबार व्रतबसी शिव भगवानको पूजाआजा गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:२३
Weather Update