News Griha :: न्यूजगृह
फेरि किन स्थगित भयो सन्दीपविरुद्धको मुद्दा ?
फेरि किन स्थगित भयो सन्दीपविरुद्धको मुद्दा ? क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा फेरि पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात...
बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु
बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
‘शिक्षक महासंघसँगका सहमति कार्यान्वयन गराउने जिम्मा सांसदको’  
‘शिक्षक महासंघसँगका सहमति कार्यान्वयन गराउने जिम्मा सांसदको’   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन सांसदको हातमा रहेको बताएका छन् ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)  को २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री राईले संसदमा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे ।
वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, सयौँ यात्रु सडकमै
वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, सयौँ यात्रु सडकमै दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बाग्लुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।
ईसीडी, राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन थप सशक्त बन्दै
ईसीडी, राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन थप सशक्त बन्दै ईसीडी, राहत र पेन्सन वञ्चित शिक्षकले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने भएका छन् ।शनिबार नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति, नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
क्यानको सचिवमा निर्वाचित भएपछि पारसको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु
क्यानको सचिवमा निर्वाचित भएपछि पारसको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् । 
यस्तो छ क्रिकेट संघको नयाँ टीम 
यस्तो छ क्रिकेट संघको नयाँ टीम  नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ । अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य  चुनेको हो । सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चुनिएपछि चन्दले सञ्चारकर्मीसँग सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए । 
चप्पल कारखानामा आगलागी, एक करोडको क्षति
चप्पल कारखानामा आगलागी, एक करोडको क्षति गएराति विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले बताए । 
क्यान सचिवमा पारस खड्का विजयी
क्यान सचिवमा पारस खड्का विजयी नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
Weather Update