कतार एअरको जहाज ‘ओभरसुट’बुधबार, असोज १७, २०८०

दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी बुधबार, असोज १७, २०८० प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुनचाँदी व्यवसायी संघ क्षेत्रपाटी, काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी...

आज विश्व पशु दिवस मनाइँदै बुधबार, असोज १७, २०८० विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ ।
![बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/bajhang-earthqu-1696337593.jpg)
बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता [अपडेट] बुधबार, असोज १७, २०८० बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा मंगलबार, असोज १६, २०८० सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ मंगलबार, असोज १६, २०८० विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीन जना पक्राउ मंगलबार, असोज १६, २०८० दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
![बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/bajhang-earthqu-1696337593.jpg)
बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो [अपडेट] मंगलबार, असोज १६, २०८० बझाङमा गएको भूकम्पमा परि १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।

बझाङ भूकम्प : प्रभावितको उद्धार र राहतमा ध्यान दिन रास्वपाको माग मंगलबार, असोज १६, २०८० उनले भनिन्, ‘सदन चलिरहँदा बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । उक्त भूकम्पको कारण धेरै घर र विद्यालय समेत भत्किएको जानकारी आएको छ । जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ भने पहिरो पनि गएको छ । नेपाल सरकार र सम्बन्धित निकायलाई विपद् व्यवस्थापनको टिमसहित उद्धार कार्य गर्न र पीडितलाई राहतको...

३ घण्टाभित्र बझाङमा ४ रेक्टरमाथिका ६ वटा भूकम्प मंगलबार, असोज १६, २०८० बझाङमा केन्द्रबिन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा मंगलबार, असोज १६, २०८० असोज २८ गते आइतबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

बझाङ भूकम्प : तीन जना घाइते, दर्जनौँ घर भत्किए मंगलबार, असोज १६, २०८० जयपृथ्वी नगरपालिकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

५.३ म्याग्निच्युडको भूकम्पको धक्का, केन्द्रबिन्दु बझाङ मंगलबार, असोज १६, २०८० बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।









