५.३ म्याग्निच्युडको भूकम्पको धक्का, केन्द्रबिन्दु बझाङ

काठमाडौं— बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १५:३४