सस्तियो हरियो तरकारीको भाउ [सूचीसहित]सोमबार, मंसिर ४, २०८०

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ सोमबार, मंसिर ४, २०८० सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
![इलाम बस दुर्घटना : थप एकको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/illam-accident-1700404293.jpeg)
इलाम बस दुर्घटना : थप एकको मृत्यु [अपडेट] सोमबार, मंसिर ४, २०८० शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।

हमास समूहको कब्जामा रहेका विपिन जोशी गाजामा सुरक्षित सोमबार, मंसिर ४, २०८० गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० देखि उनी हमास समूहको कब्जामा छन् । इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न सोमबार, मंसिर ४, २०८० चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।
![विद्यार्थी बोकेको बस दुर्घटना : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/illam-accident-1700404293.jpeg)
विद्यार्थी बोकेको बस दुर्घटना : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते [अपडेट] आइतबार, मंसिर ३, २०८० बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते छन् । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ । उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो ।

अवैध हतियार बरामद गर्न गएको प्रहरीमाथि ढुङ्गामुढा, केही सुरक्षाकर्मी घाइते आइतबार, मंसिर ३, २०८० अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा स्थानीयले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुङ्गाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् ।

इलाममा बस दुर्घटना, बालकको मृत्यु आइतबार, मंसिर ३, २०८० जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार दुर्घटनामा अन्दाजी ९/१० वर्षको बच्चाको मृत्यु भएको छ । उनका अनुसार धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो ।

रौतहटबाट अत्याधुनिक हतियार बरामद आइतबार, मंसिर ३, २०८० रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

छठ पर्व : राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा आइतबार, मंसिर ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।

आठबीसकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणको थालनी आइतबार, मंसिर ३, २०८०

सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत आइतबार, मंसिर ३, २०८०

छठ पर्व मनाउने पहाडिया समुदाय बढ्दै आइतबार, मंसिर ३, २०८०


![सस्तियो हरियो तरकारीको भाउ [सूचीसहित]](https://newsgriha.com/uploads/posts/600X450/vagetable-kalimati1691634474.jpg)






