News Griha :: न्यूजगृह
एमाले नेतृ एवं गायिका कोमल ओलीलाई मातृ शोक
एमाले नेतृ एवं गायिका कोमल ओलीलाई मातृ शोक उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिरामी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
व्यवस्थापकको दबाब र करकापमा आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामूहिक राजीनामा
व्यवस्थापकको दबाब र करकापमा आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामूहिक राजीनामा मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । 
सबैभन्दा महङ्गो तरकारी कुरिलो, अरु तरकारीको भाउ कति? [सूचीसहित]
सबैभन्दा महङ्गो तरकारी कुरिलो, अरु तरकारीको भाउ कति? [सूचीसहित] समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, सेतो आलु  ३६ रुपैयाँ, प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ । आज सेतो आलु प्रतिकेजी दुई रुपैयाँ र प्याजमा पाँच रुपैयाँ मूल्य घटेर आएको छ ।
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छठको तयारी सुरु : सिंगारिन थाले जलाशय
छठको तयारी सुरु : सिंगारिन थाले जलाशय विशेष गरी तराई मधेशमा मनाईने छट पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ कहिले होला ? 
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ कहिले होला ?  आज (शुक्रबार) उक्त एप प्रतिबन्धविरुद्ध ८ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतले बताएको छ । 
बिकमाथि खुकुरी प्रहार गर्ने राना प्रहरी नियन्त्रणमा
बिकमाथि खुकुरी प्रहार गर्ने राना प्रहरी नियन्त्रणमा जानकी गाउँपालिकामा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
नियन्त्रणमा लिन खोज्दा राना भागेपछि प्रहरीले चलायो गोली 
नियन्त्रणमा लिन खोज्दा राना भागेपछि प्रहरीले चलायो गोली  नियन्त्रणमा लिन खोज्दा भागेपछि उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ
साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।
झाडीमा सालनालसहितको नवजात शिशु भेटियो
झाडीमा सालनालसहितको नवजात शिशु भेटियो सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ ।
झोलुङ्गे पुलका सामान चोरी, सम्बन्धित निकाय मौन
झोलुङ्गे पुलका सामान चोरी, सम्बन्धित निकाय मौन पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि सम्बन्धित निकाय अहिलेसम्म चासो देखाएका छैनन् ।
Weather Update