प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशनबुधबार, माघ ३, २०८०
![शैलुङमा हिउँ पर्यो [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/520X390/Sailung-himpat-4-1705467357.jpg)
शैलुङमा हिउँ पर्यो [तस्बिरसहित] बुधबार, माघ ३, २०८० रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए ।

छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले नै गरे छोराको हत्या बुधबार, माघ ३, २०८० ‘पारिवारिक मनमुटावका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख...

कठ्याङ्ग्रिदो चिसोमा त्रिपालको बास बुधबार, माघ ३, २०८० आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदानसमेत समयमा नदिएका कारण पीडितहरू कठ्याङ्ग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जनशक्ति अभावका कारण द्रुत गतिमा आवास निर्माण गर्न सकेका छैनन् ।

यूएसएआईडी लोकतान्त्रिक ब्युरो सहायक प्रशासक ग्रीन नेपालमा बुधबार, माघ ३, २०८० काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार उनी मंगलबार काठमाडौं आइपुगेकी हुन् । उनले नेपाल भ्रमणको क्रममा नेपालका सरकारी अधिकारीहरू, नागरिक समाजका अधिकारीहरू र विभिन्न समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सुर्खेतको पञ्चपुरीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या बुधबार, माघ ३, २०८० मृतक युवकको शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक युवकको शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका थिए ।

त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने बुधबार, माघ ३, २०८० त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मङ्गलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ? बुधबार, माघ ३, २०८० आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
![नेपाल एअरलाइन्सको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-air-nigam1681746726.jpg)
नेपाल एअरलाइन्सको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका [सूचनासहित] मंगलबार, माघ २, २०८० नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ ।आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो ।

प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन मंगलबार, माघ २, २०८० प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ दुवैलाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार मंगलबार, माघ २, २०८० १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरूले गत पुस २७ गते बलात्कार गरेका हुन् । बलात्कार घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

चिसो बढेपछि विराटनगर महानगरका विद्यालयमा तीन दिन बिदा मंगलबार, माघ २, २०८० चिसो अत्यधिक बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । दिनभर हुस्सु लाग्ने गरेको छ ।

देउवा धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ सर्दै मंगलबार, माघ २, २०८० प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बूढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।









