News Griha :: न्यूजगृह
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिने
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिने उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्। उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन्। गृहमन्त्री लामिछानेको सचिवालयका...
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले सो निर्णय गरेको हो।मन्त्रालयमा सुरक्षा निकाय र गृह...
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। अन्सारीको उपचारका क्रममा सिभिल अस्पताल काठमाडौंमा निधन भएको हो।जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य अन्सारी समानुपातिक सांसद हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त बनेको ठाउँमा अन्सारी सांसद बनेकी थिइन्।...
यो वर्ष कम पानी परेकाले डढेलोको जोखिम धेरै, सचेत रहन आह्वान
यो वर्ष कम पानी परेकाले डढेलोको जोखिम धेरै, सचेत रहन आह्वान यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ। प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ। पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ। जनजीवन प्रभावित पार्न थालिसकेको छ।
बालेन शाह भन्छन्– नयाँ मन्त्रीहरु गोजी भर्दैछन् रे!
बालेन शाह भन्छन्– नयाँ मन्त्रीहरु गोजी भर्दैछन् रे! काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले नयाँ मन्त्रीहरु ‘गोजी भर्न’तिर लागेको टिप्पणी गरेका छन्। नयाँ मन्त्रीहरुले सबै पुरानो फाइल खोलेर, हिसाब गरेर गोजी भर्नतिर लागेको बालेनको भनाइ छ। 
रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प
रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प गएको छ। बिहान ९ बजेर ४४ मिनेट जाँदा चार म्याग्नेच्यूटको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्प रसुवा आसपासका स्थानमा महसुस गरिएको थियो। 
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन्। सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन्। हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ। मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा...
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर 
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर  आजदेखि फागु पर्वको विधिवत् सुरुवात भएको छ। फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ। विशेषगरी...
आगालागीबाट तीन बालबालिकाको मृत्यु
आगालागीबाट तीन बालबालिकाको मृत्यु भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ। हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो निभाउने संयुक्त अभ्यासमा सुरक्षाकर्मी
आगो निभाउने संयुक्त अभ्यासमा सुरक्षाकर्मी डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन्। गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास...
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन। भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ।धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ। यहाँ...
पाशुपत क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारको उत्खनन सुरु 
पाशुपत क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारको उत्खनन सुरु  काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ।दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्विक तथा ऐतिहासिक महत्वका वस्तुहरूको खोजी कार्य थालिएको महानगरको सम्पदा तथा पर्यटन विभागका संयोजक एवम् वडा नं. ८ का अध्यक्ष आशामान संगतले बताए।‘तीब्र शहरीकरणसँगै यहाँका कुवा,...
Weather Update