News Griha :: न्यूजगृह
रिहा भए कैलाश सिरोहिया
रिहा भए कैलाश सिरोहिया राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले गत वैशाख  १७ मा जाहेरी दर्ता गरेको थियो। प्रहरीले सिरोहियालाई पक्राउ गर्न जेठ ८ मा अदालतबाट अनुमति लिएको थियो। अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट...
गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ [सूचीसहित]
गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ [सूचीसहित] विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।
भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते
भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ६ च  ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।  
अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द जनकपुरधाम उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै जेठ १७ गते बिहीबारदेखि २१ सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले बताए।
कान्तिपुर पब्लिकेशन्समा कार्यरत सुरक्षा गार्डले गरे आत्महत्या
कान्तिपुर पब्लिकेशन्समा कार्यरत सुरक्षा गार्डले गरे आत्महत्या कान्तिपुर पब्लिकेशन्स कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन्।मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयमा कार्यरत उनी सुरक्षा गार्ड बस्ने कोठामै मृत फेला परेका हुन्।
साँगामा सात सवारीसाधन एकैपटक परे दुर्घटनामा, दुई जना घाइते
साँगामा सात सवारीसाधन एकैपटक परे दुर्घटनामा, दुई जना घाइते काभ्रेको साँगानजिकै सात वटा सवारीसाधनहरू ठोक्किँदा दुई जना घाइते भएका छन्।  बुधबार अपराह्न पौने ४ बजे बनेपा नगरपालिका-१३ स्थित सडकखण्डमा साँगाको पुतली रिसोर्ट अगाडि सात वटा सवारीसाधन दुर्घटनामा परेका हुन्।  
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो। 
ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना पक्राउ 
ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना पक्राउ  जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिणाममा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ।  बुधबार बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो।
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन् 
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्  धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौँ युवा अब कहिले पनि फर्किने छैनन्।सुन्दै कहालीलाग्दो यो खबर आफन्त र गाउँघरका लागि कति पीडादायी हुँदो हो। अनुमान गर्न पनि कठिन छ। जतिसुकै कठोर खबर भए पनि यो अपत्यारिलो खबर भने होइन,  कटुसत्य हो।संवैधानिक...
जग्गासम्बन्धी विवादमा दाइको हत्या गर्ने भाइ पक्राउ
जग्गासम्बन्धी विवादमा दाइको हत्या गर्ने भाइ पक्राउ जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ। ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो।
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च
नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बुधबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो।मौसम विभागका अनुसार त्यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री...
मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी 
मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी  मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाइएको छ।मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको शुभकामना दिँदै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाउन निर्देशन दिएका थिए। 
Weather Update