News Griha :: न्यूजगृह
अत्यधिक गर्मीले नियमित विद्यालय आउन छाडे विद्यार्थी  
अत्यधिक गर्मीले नियमित विद्यालय आउन छाडे विद्यार्थी   कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।
वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार वीरगञ्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहाँ मैनपुर गाउँपालिका-१ की १५ वर्षीया प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।गुरुङले काठमाडौंस्थित एउटा आईटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो। 
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबारबिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड बुधबार बिहानदेखि सञ्चालनमा आएको छ।
आजको मौसम पूर्वानुमान: 'रेमल' चक्रवातको आंशिक प्रभाव
आजको मौसम पूर्वानुमान: 'रेमल' चक्रवातको आंशिक प्रभाव  नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको छ।हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
मदिरा, सुर्ती र चुरोटमा बढ्यो कर
मदिरा, सुर्ती र चुरोटमा बढ्यो कर जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।
आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाइएको कर खारेज
आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाइएको कर खारेज मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आलु, प्याज र स्याउ लगायतका तरकारी एवम् फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन्।
कृषिको बजेट सुनेर मन्त्री मुसुक्क
कृषिको बजेट सुनेर मन्त्री मुसुक्क मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु।’ 
कांग्रेसको प्रतिक्रियाः बजेटमा सुधारका केही कुरा उल्लेख छैन, कनिका छर्ने प्रवृत्ति देखियो 
कांग्रेसको प्रतिक्रियाः बजेटमा सुधारका केही कुरा उल्लेख छैन, कनिका छर्ने प्रवृत्ति देखियो  प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटमा सुधारका कुरा उल्लेख नभएको प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले सो कुरा बताएका हुन्।  
मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड थपियो
मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड थपियो सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ। 
प्रधानमन्त्री पत्नी सीताको नाममा कलेज बनाउन बजेट
प्रधानमन्त्री पत्नी सीताको नाममा कलेज बनाउन बजेट सरकारले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ। 
Weather Update