यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्युमंगलबार, जेठ १५, २०८१
-1714542601.jpg)
नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध मंगलबार, जेठ १५, २०८१ पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

काठमाडौंसहित देशका यी भूभागमा बिहानैदेखि वर्षा मंगलबार, जेठ १५, २०८१ काठमाडौं उपत्यकालगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।

‘रेमल’ चक्रवातसँग सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह सोमबार, जेठ १४, २०८१ भारतको पश्चिम बंगाल र बंगलादेशमा असर पुर्याउने गरी आएको ‘रेमल’ चक्रवातले नेपालका विभिन्न स्थानमा पनि अप्रत्यक्ष प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।‘रेमल’ चक्रवातले नेपालमा प्रत्यक्ष प्रभाव नपारे पनि सोमबार र मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदलीमा अप्रत्यक्ष प्रभाव पार्ने महाशाखाले जनाएको छ।

कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति सोमबार, जेठ १४, २०८१ धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सिरोहिया गत मङ्गलबारदेखि प्रहरीको हिरासतमा रहेका छन्। नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन्।

आरोही निर्मल पुर्जामाथि छानबिन गर्दै पर्यटन विभाग, गलत सूचना दिएको आरोप सोमबार, जेठ १४, २०८१ पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगिएका सबै डोरीमा कुनै समस्या नरहेको दाबी गरेको छ।

तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई अदालत लगियो सोमबार, जेठ १४, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको छ। नागरिकता प्रकरणमा पक्राउ परेका शिरोहियालाई केहीबेरअघि जिल्ला अदालत धनुषा लगिएको हो।
-1716800628.jpg)
काकाकुल अँधेरीगाउँ सोमबार, जेठ १४, २०८१ मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर–पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ। मिर्चैया नगरपालिका–९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म।

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द सोमबार, जेठ १४, २०८१ अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो।

चितवन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २ पुग्यो सोमबार, जेठ १४, २०८१ नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन्।

कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै सोमबार, जेठ १४, २०८१ नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार सकिने भएकाले धनुषा जिल्ला अदालतमा तेस्रो पटक उपस्थित गराउन लागिएको हो।

विदेशमा होइन, स्वदेशमै केही गरौँ सोमबार, जेठ १४, २०८१ रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली श्रमिकको परिवारका लागि वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रममा उनीहरूले जे गर्न सकिन्छ स्वदेशमै गरौँ भनी सुझाए।

चेपाङ विद्यार्थीलाई मासिक पाँच हजार अध्ययन खर्च सोमबार, जेठ १४, २०८१ स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो।









