गाजाको शरणार्थी शिविरमा इजरायलले गर्यो हवाई हमला, ५० जनाको मृत्युसोमबार, जेठ १४, २०८१

नेपालमा शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव, कस्तो रहला मौसम? सोमबार, जेठ १४, २०८१ नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।

चितवनमा ४ वटा सवारीसाधन एकैठाउँमा ठोक्किए, एक जनाको मृत्यु, २३ घाइते सोमबार, जेठ १४, २०८१ भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

कोलकाताले जित्यो आईपीएलको उपाधि सोमबार, जेठ १४, २०८१ कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो। हैदराबादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो। ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र...
नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी, ८ सय ४९ विदेशी नर्स कार्यरत आइतबार, जेठ १३, २०८१ यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेवक समेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यकर्मी सरकारी सरकारी सेवामा आवद्ध छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी चार करोड ६० लाख ५६ हजार...

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ महिला पक्राउ आइतबार, जेठ १३, २०८१ पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ बस्ने २५ वर्षीया मञ्जु भनिने सृजना तामाङ घिसिङ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने २६ वर्षीया निशा भनिने रमिला नेपाली छन् ।
-1716724829.jpg)
राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस आइतबार, जेठ १३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन्।
-1716723239.jpg)
एक किलो भन्दा बढी कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ आइतबार, जेठ १३, २०८१ अवैध लागुऔषध कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ परेकी छिन्। शुक्रबार दिउँसो लागुऔषध ब्यूरोबाट खटिएको टोलीले १ किलो १०१ ग्राम कोकिनसहित कंगोकी ३९ वर्षीया अपुला एकुत्सु मबोंगोलाई पक्राउ गरेको हो।
-1716717943.jpg)
सडकमै तगारो! आइतबार, जेठ १३, २०८१ एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको चिप्ली गाउँको अवस्था हो।
-1716712471.jpg)
पूर्वाधारको पर्खाइमा कोरला नाका आइतबार, जेठ १३, २०८१ उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ। गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयबासी र पर्यटक समस्यामा परेका हुन्।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु आइतबार, जेठ १३, २०८१ नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने आइतबार, जेठ १३, २०८१ हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन्।

भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु आइतबार, जेठ १३, २०८१ ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो।









