News Griha :: न्यूजगृह
वीरेन्द्रनगरको तापक्रम ४० डिग्री पुग्यो, आइतबारदेखि विद्यालय बन्द गरिने 
वीरेन्द्रनगरको तापक्रम ४० डिग्री पुग्यो, आइतबारदेखि विद्यालय बन्द गरिने  अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता संगठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 
तनहुँमा हावाहुरीले ३ सय ३३ घर गोठमा क्षति
तनहुँमा हावाहुरीले ३ सय ३३ घर गोठमा क्षति तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ। 
काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद चर्किँदै 
काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद चर्किँदै  काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद चर्किँदै गएको छ। काठमाडौं महानगरपालिकाले न्युरोडको सडकमा फुटपाथ बढाउन बाटो कटिङ गरेको थियो। सडक विभागले उक्त काम रोकिदिएपछि मेयर बालेन शाहको निर्देशनमा महानगरले सडक विभाग र सडक डिभिजन कार्यालय अघि फोहोर थुपारिदिएको थियो। बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले...
समयमा काम नगर्ने १८ निर्माण कम्पनी कालोसूचीमा [नामसहित] 
समयमा काम नगर्ने १८ निर्माण कम्पनी कालोसूचीमा [नामसहित]  सरकारले समयमा काम नगर्ने विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै १ वर्षदेखि ३ वर्षसम्मका लागि कारबाही गरेको हो। साथै कारबाहीमा परेको कम्पनीबाट कारबाहीमा राखिएको अवधिभर काम नगर्न समेत आग्रह गरिएको छ।
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते ११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए। 
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु दाङमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो।
गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु
गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाइमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए। 
यी पाँच प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा
यी पाँच प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली...
सिन्धुलीमा ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २४ जना घाइते [अपडेट]
सिन्धुलीमा ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २४ जना घाइते [अपडेट] बर्दिबासको कार्यक्रम सकेर काठमाडौं आउनेक्रममा उक्त बस दुर्घटना दुर्घटना भएको हो। बसमा २८ जना सवार थिए। सिन्धुली प्रहरीका अनुसार २४ जना घाइते छन्। 
तापक्रममा धनगढीलाई नेपालगञ्जले उछिन्यो,  ४४.२ डिग्रीको 'रेकर्ड ब्रेक'
तापक्रममा धनगढीलाई नेपालगञ्जले उछिन्यो,  ४४.२ डिग्रीको 'रेकर्ड ब्रेक' बिहीबार दिउँसो धनगढीले अधिकतम तापक्रम ४४.१ डिग्रीको 'रेकर्ड ब्रेक' गरेकै समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जले तापक्रममा रेकर्ड ब्रेक गरेको छ। 
सुर्खेत जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते
सुर्खेत जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए। 
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ।परराष्ट्र मन्त्रालयको कूटनीतिक नोट पछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो। 
Weather Update