News Griha :: न्यूजगृह
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध सडकको ‘ट्रयाक’ नै पहिरोले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो। जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारिसाधन रोकिएका छन्।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
सप्तकोशीमा बाढी, ७० घर डुबान
सप्तकोशीमा बाढी, ७० घर डुबान अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन्।
कोरियन भाषा परीक्षाको मिति तय [सूचनासहित] 
कोरियन भाषा परीक्षाको मिति तय [सूचनासहित]  ईपीएस कोरिया शाखाले मङ्गलबार सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो।
चट्याङ लागेर बाँकेमा दुईको मृत्यु, एक जना घाइते
चट्याङ लागेर बाँकेमा दुईको मृत्यु, एक जना घाइते राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। 
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ। बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। 
कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार
कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मङ्गलबार सकुशल उद्धार गरेको छ।
इटहरीमा टेङ्गा खोलाको बाँध फुटेर बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
इटहरीमा टेङ्गा खोलाको बाँध फुटेर बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा १५ दिन बन्द हुने
नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा १५ दिन बन्द हुने पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ। निर्माण पक्षले एक सूचना जारी गर्दै उक्त सडकखण्ड अन्तर्गतका विभिन्न खोलाहरुमा ग्रिडर लन्चिङ गर्न लागेको भन्दै असार २६ गते बुधबारबाट साउन ९ गते बुधबारसम्म उक्त खण्ड बन्द गर्न लागिएको जनाएको छ। 
सहकारीका समस्याबारे छानबिन समितिले गर्‍यो रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल
सहकारीका समस्याबारे छानबिन समितिले गर्‍यो रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो। मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ।
Weather Update