कोरियन भाषा परीक्षाको मिति तय [सूचनासहित]
![कोरियन भाषा परीक्षाको मिति तय [सूचनासहित]](https://newsgriha.com/uploads/posts/EPS_Korea_Exam-1707998798.jpg)
काठमाडौं — कोरियन भाषा परीक्षाको मिति तय भएको छ।
ईपीएस कोरिया शाखाले मङ्गलबार सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ।
असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने जनाइएको छ।
.jpg)
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ २१:२८













