हावाहुरीले मकैबालीमा क्षतिशुक्रबार, साउन ३२, २०८१

सोलुखुम्बुमा भीषण बाढी: के हिमताल फुटेको हो? शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा हिमताल फुटेर बाढी आएको भन्ने पुष्टि भइनसकेको बताएकी छन्।

सोलुखुम्बुमा भीषण बाढी, दूधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा शुक्रबार, साउन ३२, २०८१ अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए। एउटा होटल पनि बगाएको छ। नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ। बाढीबाट मानवीय हताहत भएनभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए।

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ।दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासि आएको बढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा ५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ।

भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा शुक्रबार, साउन ३२, २०८१ उक्त सुचनाअनुसार गत वैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। भदौ ४ गते मङ्गलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्।

सरकारले काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने शुक्रबार, साउन ३२, २०८१ त्यस्तै, राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोकेको छ। बैठकले आर्थिक वर्ष ०७९/८० र २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र चालु आर्थिक वर्षका लागि समेत नवीकरण गर्न आएमा अन्तिम पटकका...

हेटौंडा उपमहानगरपालिकालाई व्यवसायीले बुझाए साँचो शुक्रबार, साउन ३२, २०८१ कर वृद्धिको विरोधमा हेटौंडामा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रुपमा साँचोको डमी उपमहानगरलाई बुझाएका छन्।

गठ्ठाघर दुर्घटना: माग पूरा नभएसम्म शव नबुझ्ने परिवारको अडान शुक्रबार, साउन ३२, २०८१ बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका उत्तम कोइरालाको शव परिवारले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्।

गट्ठाघर दुर्घटनाः ट्राफिकले स्कुटरलाई नरोकेको पुष्टि शुक्रबार, साउन ३२, २०८१ दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो।प्रत्यक्षदर्शीहरूले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए।

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा शुक्रबार, साउन ३२, २०८१ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्।

असुरक्षित तवरले गरिएको ट्राफिक जाँचले गठ्ठाघरमा वीभत्स दुर्घटना भएको हो? शुक्रबार, साउन ३२, २०८१ भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।बिहीबार दिउँसो ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गठ्ठाघर दुर्घटनाः ट्रक चालक पक्राउ शुक्रबार, साउन ३२, २०८१ भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन्। प्रहरीले ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

देशभर मनसुनी वायुको प्रभाव कायम, कहाँकहाँ छ भारी वर्षाको सम्भावना? शुक्रबार, साउन ३२, २०८१ विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।