'मंकीपक्स'को प्रकोप फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, यसबाट बच्न के गर्ने?बिहीबार, साउन ३१, २०८१

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी, १३ सय कैदीलाई स्थानान्तरण गरिँदै बिहीबार, साउन ३१, २०८१ नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानान्तरणको तयारी गरिएको छ।

साउनमा देवघाट मेलामा एक लाख ३० हजार भक्तजनले गरे स्नान बुधबार, साउन ३०, २०८१ अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्धि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए। उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो।

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा बुधबार, साउन ३०, २०८१ नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए।

उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल बुधबार, साउन ३०, २०८१ उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन्। आज मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै उहाँले बागमती, विष्णुमतीलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन्।

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने बुधबार, साउन ३०, २०८१ जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

अहिलेसम्म विपद्मा परि २११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति बुधबार, साउन ३०, २०८१ नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ। कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

केयू र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन बुधबार, साउन ३०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू)र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्।

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर बुधबार, साउन ३०, २०८१ गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए।

खुल्यो पृथ्वी राजमार्ग बुधबार, साउन ३०, २०८१ पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएरातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो।

अरुण नदीमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह बुधबार, साउन ३०, २०८१ रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ।

कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी मंगलबार, साउन २९, २०८१ नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

बागलुङ बजारमा लाखेको रौनक मंगलबार, साउन २९, २०८१ खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन्। बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताउँछन्। बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ। आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख...