News Griha :: न्यूजगृह
मुकुलको प्रतिवेदन सार्वजनिक, सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न पाउने
मुकुलको प्रतिवेदन सार्वजनिक, सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न पाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। आज बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले आफैँ उक्त प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा थिए। उनले उक्त प्रतिवेदन प्रत्यक्ष प्रशारण गरेर प्रस्तुत गर्न चाहे।
मुकुलले सार्वजनिक गरे प्रस्ताव : पार्टीको गतिविधिदेखि आफ्नो बिहेसम्मका कुरा [पूर्णपाठ]
मुकुलले सार्वजनिक गरे प्रस्ताव : पार्टीको गतिविधिदेखि आफ्नो बिहेसम्मका कुरा [पूर्णपाठ] राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३८ जिल्ला घुमेर पार्टी गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन पेस हुन पाएन। मंगलबार बसेको पार्टी सचिवालय बैठकमा गत बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन आज बसेको पार्टी बैठकमा पेस गर्ने तयारी थियो। तर गृहमन्त्री समेत रहेका सभापति लामिछानेले उक्त प्रतिवेदन...
कांग्रेससँग नयाँ समीकरण बनाउनुको कारणबारे बोले ओली
कांग्रेससँग नयाँ समीकरण बनाउनुको कारणबारे बोले ओली नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्।वर्तमान राजनीतिक घटनाक्रमबारे कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ। हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो। मिलेरै...
रविलाई विश्वप्रकाशको जवाफः अझै गृहमन्त्री हुनुहुन्छ भ्रष्टाचारको फाइल खोल्नुस् 
रविलाई विश्वप्रकाशको जवाफः अझै गृहमन्त्री हुनुहुन्छ भ्रष्टाचारको फाइल खोल्नुस्  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका फाइलहरु खोल्न आग्रह गरेका छन्। बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्। यसअघि मंगलबार गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारको फाइल खोलेका कारण सत्ता समीकरण फेरबदल गर्न लागिएको टिप्पणी...
पहिले एमालेलाई नेतृत्व दिने कांग्रेसको निर्णय, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह
पहिले एमालेलाई नेतृत्व दिने कांग्रेसको निर्णय, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो।
सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन्: महामन्त्री ढकाल
सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन्: महामन्त्री ढकाल उनले भनेका छन्, 'समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।'बैठकलाई...
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । १२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । 
मुखमा कालो टेप टाँसेर महामन्त्री ढकाल बैठकमा सहभागी
मुखमा कालो टेप टाँसेर महामन्त्री ढकाल बैठकमा सहभागी बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई  बुझाएका थिए। 
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार?
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार? संसद्का दुई ठूला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस-एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।तर त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ । तर माओवादी केन्द्रले मङ्गलबार तत्काल राजीनामा...
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ। बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ।बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपा सांसद समेत रहेकी निशा डाँगीले जानकारी दिइन् ।
एकीकृत समाजवादीको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने
एकीकृत समाजवादीको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बिहान ११ बजे सुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेस गरिने भएको हो। ती दस्तावेज बारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ।
कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बस्दै
कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बस्दै नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।
Weather Update