News Griha :: न्यूजगृह
एमाले–कांग्रेसलाई माओवादीको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्नु कसरी नैतिकता बाहिर? 
एमाले–कांग्रेसलाई माओवादीको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्नु कसरी नैतिकता बाहिर?  नयाँ समीकरण अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्रीका राजीनामा खोज्न थालिएको छ। एमाले र कांग्रेसका सांसदहरुले सडकदेखि सदनसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्न थालेका छन्। प्रधानमन्त्री प्रचण्डले भने आगामी असार २८ गते विश्वासको मत लिने तयारीसहित संसद् सचिवालयलाई जानकारी नै गराइसकेका छन्। संसद् बैठकमा एमाले–कांग्रेस सांसदहरुले राजीनामा माग्न...
संसद्को शून्य समयः बाढीपहिरोको क्षतिदेखि प्रधानमन्त्रीको राजीनामासम्म
संसद्को शून्य समयः बाढीपहिरोको क्षतिदेखि प्रधानमन्त्रीको राजीनामासम्म सांसदहरुले केही दिनदेखिको अविरल वर्षाबाट देशभर आएको बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले मनसुनी वर्षापछि देशभरको प्रभावित भएको जनजीवनको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्। 
प्रधानमन्त्रीलाई बर्तौलाको व्यंग्यः तिम्ले पराई ठानेपछि पराई हुन के भयो र...
प्रधानमन्त्रीलाई बर्तौलाको व्यंग्यः तिम्ले पराई ठानेपछि पराई हुन के भयो र... नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निरन्तरतको धोकाका कारण कांग्रेस–एमाले मिल्न परेको स्पष्ट पारेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले मुलुकलाई स्थिरतातिर लैजान दुई मुख्य दल मिलेको बताए।  त्यस्तै गत निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेलाई धोका दिएको भन्दै...
प्रधानमन्त्रीलाई एमाले सांसदको सुझाव– उडायो सपना सबै हुरीले भन्ने गीत गाएर बस्नू
प्रधानमन्त्रीलाई एमाले सांसदको सुझाव– उडायो सपना सबै हुरीले भन्ने गीत गाएर बस्नू नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गायक मुरलीधरको उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिएका छन्।देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्। 
समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले बुझाए मुख्यमन्त्रीलाई राजीनामा
समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले बुझाए मुख्यमन्त्रीलाई राजीनामा नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आव २०७९/०८० पेस गर्ने रहेको छ।
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा मङ्गलबार मध्यान्ह १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।
एमाले र कांग्रेसले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा 
एमाले र कांग्रेसले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा  नेकपा एमाले र नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको राजीनामा माग गरेका छन्। केन्द्रमा नयाँ समीकरण अनुसार सरकार बन्ने भएसँगै एमाले र कांग्रेसले एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीको राजीनामा माग गरेका हुन्। आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले संयुक्त विज्ञप्ति जारी...
संसद्मा प्रधानमन्त्रीको राजीनामालाई लिएर सत्ता र प्रतिपक्षबीच दोहोरी 
संसद्मा प्रधानमन्त्रीको राजीनामालाई लिएर सत्ता र प्रतिपक्षबीच दोहोरी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि संसद्मा उनको राजीनामालाई लिएर सत्ता र प्रतिपक्षी सांसदहरुबीच दोहोरी चलेको छ। आज बसेको प्रतिनिधि सभाको विशेष समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा...
ओलीको दाबी– शिथिल अर्थतन्त्रलाई गति दिन कांग्रेससँग सहकार्य
ओलीको दाबी– शिथिल अर्थतन्त्रलाई गति दिन कांग्रेससँग सहकार्य पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन्।आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन...
बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध
बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
कार्यदलले प्रधानमन्त्रीलाई बुझायो  ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’  
कार्यदलले प्रधानमन्त्रीलाई बुझायो  ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष  ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ।महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष  महान्यायाधिवक्ताले प्रस्तुत गरेका हुन्।
Weather Update