३ प्रदेश प्रमुख फेरिएसोमबार, साउन १४, २०८१

भ्रष्टाचारका फाइल पनि खोल्नुस्, जस पनि तपाईंहरू नै लिनुस् : रवि लामिछाने सोमबार, साउन १४, २०८१ सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरू पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।

सुदूरपश्चिम प्रदेश सभा बैठकमा टर्च बालेर सरकारको खोजी सोमबार, साउन १४, २०८१ सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

नाम फिर्ताका लागि प्रधानले दिए निवेदन सोमबार, साउन १४, २०८१ संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।

कांग्रेस–एमालेको निष्कर्ष: निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानलाई अनुमोदन गर्न सकिन्न सोमबार, साउन १४, २०८१ बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए। कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि संयुक्त बैठक बसेको थियो।

कृष्णमान प्रधान नालायक हुन्, अस्वीकार गरियोस् : राप्रपा सोमबार, साउन १४, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई ‘नालायक’को संज्ञा दिएकी छन्।
-1719918594.jpg)
एमाले सचिवालय बैठक बिहीबार बस्ने सोमबार, साउन १४, २०८१ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ। उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक ५ बजेलाई सर्यो सोमबार, साउन १४, २०८१ सोमबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बिहीबार फेरि बस्नेगरी सकियो टीआरसी विधेयक कार्यदलको बैठक सोमबार, साउन १४, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठक २ घण्टा बसेर सकिएको हो।बैठक फेरि बिहीबार बिहान बस्नेगरी स्थगित भएको नेकपा एमालेका मुख्य सचेतक तथा संयन्त्रका सदस्य महेश बर्तौलाले जानकारी दिए।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी सोमबार, साउन १४, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ। बैठक आज बिहान आठ बजेदेखि गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।गत शुक्रबार बसेको कार्यदलको बैठकले टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाइ समितिको बैठक आज, निर्वाचन आयोगका प्रस्तावित आयुक्तबारे निर्णय हुने सोमबार, साउन १४, २०८१ बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ।

प्रतिनिधिसभाको बैठक आज, दुई मन्त्रीले जवाफ दिने कार्यसूची सोमबार, साउन १४, २०८१ यस्तै सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ।

अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले गरे मन्त्री थापालाई बर्खास्त आइतबार, साउन १३, २०८१ मन्त्री थापाले सरकारको नीति विपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उनलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले भने, 'प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो।'