सौर्यको जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्नआइतबार, साउन १३, २०८१

बागमतीका मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने आइतबार, साउन १३, २०८१ मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

रास्वपाको कारबाहीविरुद्ध मुकुल ढकाल निर्वाचन आयोगमा आइतबार, साउन १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

कोशीमा कांग्रेस—एमालेबीच केन्द्रकै मोडलमा सहमति आइतबार, साउन १३, २०८१ सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो।

प्रतिनिधि सभा बैठक आज बस्दै आइतबार, साउन १३, २०८१ आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सोमबारका लागि बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक, निर्वाचन आयोगका प्रस्तावित आयुक्तबारे निर्णय हुने शनिबार, साउन १२, २०८१ कानुन समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ। ती महिलाले उनीविरुद्ध उजुरीसमेत दिएकी छन्।

बागमतीमा पुनः मन्त्रिपरिषद् विस्तार शनिबार, साउन १२, २०८१ बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन्।

सरकारमा सहभागी हुँदै नाउपा, रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम शनिबार, साउन १२, २०८१ केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन्।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै शुक्रबार, साउन ११, २०८१ कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र शुक्रबार बाहिरिएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो। माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएका छन्।

संसद्मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय शुक्रबार, साउन ११, २०८१ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सदन र सडकलाई जोड्दै संसद्मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढङ्गबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएका छन्।

सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिँदै, सरोकारवालाको राय लिएर प्रतिवेदन तयार गरिने शुक्रबार, साउन ११, २०८१ सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ।अब विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यदलले आगामी सोमबार सरोकारवालाहरूसँग एक चरण छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने भएका छन्।

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरिँदै शुक्रबार, साउन ११, २०८१ नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन्।

टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक सुरु शुक्रबार, साउन ११, २०८१ संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)का विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सुरु भएको छ।