News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ।सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो।
एकीकृत समाजवादीले पदाधिकारी चयन मतदानबाट गर्ने
एकीकृत समाजवादीले पदाधिकारी चयन मतदानबाट गर्ने नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ। पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो।गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो।
मुकुललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस, अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने
मुकुललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस, अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविधि लगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
जसपा नेपालमा कार्यविभाजनः चेम्जोङ सहअध्यक्ष, राउत र रामकुमार शर्मा बने महासचिव
जसपा नेपालमा कार्यविभाजनः चेम्जोङ सहअध्यक्ष, राउत र रामकुमार शर्मा बने महासचिव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी कमिटीको टुङ्गो लगाएको छ। कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन्।
जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन  गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए।
प्रहरीको काम, कारबाहीमा हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 
प्रहरीको काम, कारबाहीमा हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्‌घाटन कार्यक्रममा उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन।’
पार्टीमा कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड
पार्टीमा कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्। पोखरामा आइतबारदेखी सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे। 
कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि सुरु हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताए। उनले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री रहनेसमेत स्पष्ट पारे। 
माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव
माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। 
सबै वामपन्थी र माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छः प्रचण्ड
सबै वामपन्थी र माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छः प्रचण्ड दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गरे। यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए।
देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ: ओली
देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ: ओली प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।युथ कन्क्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।
चितवन पुगेर रवि लामिछानेले भने–आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु
चितवन पुगेर रवि लामिछानेले भने–आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन्।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताएका हुन्। 
Weather Update