News Griha :: न्यूजगृह
अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याइयोः सुमना श्रेष्ठ
अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याइयोः सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले अमुक ल फर्मले बनाएको विधेयक संसद्मा ल्याएको भन्दै संसद्मा प्रश्न उठाएकी छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धितोपत्र ऐन संशोधन विधेयकको ‘अथर’को खोजी गर्न भनेकी छन्।
टुँडिखेलमा होहल्ला गर्ने युवाहरूलाई पक्राउ गरिएछ, रिहा गरियोस्ः रास्वपा 
टुँडिखेलमा होहल्ला गर्ने युवाहरूलाई पक्राउ गरिएछ, रिहा गरियोस्ः रास्वपा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा होहल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन्।
एमाले र माओवादी सांसदबीच संसद्मा नोकझोक
एमाले र माओवादी सांसदबीच संसद्मा नोकझोक नेकपा एमाले र माओवादी केन्द्रबीच संसद्मा नोकझोक भएको छ। एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन्।डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए।
टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै 
टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै  सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणित गरेका छन्।
प्रतिनिधि सभाको बैठक आज पनि
प्रतिनिधि सभाको बैठक आज पनि आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को–को निर्वाचित भए?
एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को–को निर्वाचित भए? जस अनुसार उपाध्यक्षमा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६)  विजयी भएका छन्। उपाध्यक्षमा निर्वाचित जोशी बाहेक तिनै जना अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् ।
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्। राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्। हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन्।
टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल, राष्ट्रपतिसमक्ष पठाइँदै
टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल, राष्ट्रपतिसमक्ष पठाइँदै मंगलबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन्।
एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि मतदान सुरु, कुन पदमा को–को लड्दै छन्?
एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि मतदान सुरु, कुन पदमा को–को लड्दै छन्?  नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव सुरु भएको छ। कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान सुरु भएको हो। बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन्।
कांग्रेसमा जुटेन सहमति, देउवाले बिहीबार महामन्त्रीद्वयसँग पुनः छलफल गर्ने
कांग्रेसमा जुटेन सहमति, देउवाले बिहीबार महामन्त्रीद्वयसँग पुनः छलफल गर्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजेका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।
प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन
प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए। 
प्रस्तावित १७ राजदूतविरुद्ध ९ वटा उजुरी
प्रस्तावित १७ राजदूतविरुद्ध ९ वटा उजुरी विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन्। समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो। उजुरी माथिको सुनुवाइ यही भदौ १४ गतेबाट थाल्नेगरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
Weather Update