सांसदले संसद्मा उठाएका प्रश्न वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग मंगलबार, वैशाख १२, २०८०

गण्डकीमा सरकार गठनका लागि आह्वान मंगलबार, वैशाख १२, २०८० यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो ।

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज मंगलबार, वैशाख १२, २०८० मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।

यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ : उपमहासचिव रिमाल मंगलबार, वैशाख १२, २०८० रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’

रवि लामिछाने फेरि संसदीय दलको नेता चुनिने मंगलबार, वैशाख १२, २०८० उपचुनावमा ५४ हजार १९६ मत सहित विजयी रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा चुनिने भएका छन् ।

तनहुँ १ उपनिर्वाचनः जसले १०० मत पनि ल्याउन सकेनन् मंगलबार, वैशाख १२, २०८० तनहुँमा गत आइतबार भएको उपनिर्वाचनमा ४ जना उम्मेदवारले सय मत पनि प्राप्त गरेनन् । नवगठित नागरिक उन्मुक्ति पार्टीले समेत तनहुँमा उम्मेदवारी दिएको थियो । उन्मुक्ति सत्ता गठबन्धनमा आवद्ध दलसमेत हो ।

रवि लामिछाने ४२,९६२ मतान्तरले विजयी मंगलबार, वैशाख १२, २०८० चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।

अघिअघि जसपा, पछिपछि जनमत मंगलबार, वैशाख १२, २०८०

रवि लामिछाने सर्वाधिक मतान्तरसहित जितोन्मुख मंगलबार, वैशाख १२, २०८० चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ५० हजार २०५ मत प्राप्त गरेका छन् ।

रवि लामिछानेले कटाए ५० हजार मत, कांग्रेस उम्मेदवार करिब ४१ हजारले पछि मंगलबार, वैशाख १२, २०८०

तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्छु : नवनिर्वाचित सांसद वाग्ले मंगलबार, वैशाख १२, २०८० तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले देश विकासमार्फत मतदाताको गुन तिर्ने बताएका छन् ।

चितवन–२ मा ६४ हजार ५४४ मतगणना हुँदा रविले ल्याए ४५ हजार ८४२ मत मंगलबार, वैशाख १२, २०८० चितवन–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

‘सुशासन र विकासलाई प्राथमिकता दिनुपर्छ’ मंगलबार, वैशाख १२, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।









