News Griha :: न्यूजगृह
बारा–२ : मतान्तर घटाउँदै जनमतका शिवचन्द्र
बारा–२ : मतान्तर घटाउँदै जनमतका शिवचन्द्र बारा–२ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको छ : नारायणकाजी श्रेष्ठ
परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको छ : नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त मुलुकको परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् ।
उपनिर्वाचनको परिणामबारे के भन्छन् अरू दलका नेताहरू ?
उपनिर्वाचनको परिणामबारे के भन्छन् अरू दलका नेताहरू ? नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मननका साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए ।
सांसदले उठाए प्रधानमन्त्रीको भारत भ्रमणदेखि शिक्षकले तलब नपाएका मुद्दा
सांसदले उठाए प्रधानमन्त्रीको भारत भ्रमणदेखि शिक्षकले तलब नपाएका मुद्दा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताए । अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ ।
गठबन्धनको औचित्य सकियो ?
गठबन्धनको औचित्य सकियो ? ठूला तथा पुराना दल चुनावमा गठबन्धन गरेर होमिइरहँदा पनि रास्वपाले जुन हिसाबको नतिजा अहिलेको चुनावमा निकाल्यो, त्यसले ठूला राजनीतिक दलहरूलाई सोच्न बाध्य बनाएको छ । वडा तहसम्म बलियो संगठनात्मक संरचना र सक्रिय कार्यकर्ता पंक्ति रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले यो चुनावमा पाखा लगाए । 
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए । 
आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने कांग्रेस उपसभापति गुरुङको प्रस्ताव
आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने कांग्रेस उपसभापति गुरुङको प्रस्ताव उनले भने, ‘बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ ।’
अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव
अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।
Weather Update