News Griha :: न्यूजगृह
सांसद् सङ्ख्या घटाउन माग
सांसद् सङ्ख्या घटाउन माग सांसद् खिमलाल देवकोटाले प्रतिनिधि सभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेश सभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए । 
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम बिहीबारसम्म दिन दलहरूलाई आग्रह गरेका हुन् । 
उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः रिजाल
उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः रिजाल १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेस बिजयी नभएपछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशीलता पुनःस्थापित गर्नुपर्ने सन्देश जनाएका हुन ।
प्रतिनिधि सभामा कांग्रेसको घट्यो सिट  
प्रतिनिधि सभामा कांग्रेसको घट्यो सिट   प्रतिनिधि सभामा नेपाली कांग्रेसको एक सिट घटेको छ ।
चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवनका मतदाताले दिनुभयो : लामिछाने
चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवनका मतदाताले दिनुभयो : लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूमाथि चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिएको बताएका छन् ।
उपनिर्वाचनमा एमाले तेस्रो  
उपनिर्वाचनमा एमाले तेस्रो   आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा ४ मंसिरको चुनावमा भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा खुम्चियाे ।
राष्ट्रिय सभा बैठक बस्दै  
राष्ट्रिय सभा बैठक बस्दै  
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
उपनिर्वाचन मतपरिणामपछि कांग्रेस महामन्त्रीको टिप्पणी– रूपान्तरित हुने सन्देश दिएको छ
उपनिर्वाचन मतपरिणामपछि कांग्रेस महामन्त्रीको टिप्पणी– रूपान्तरित हुने सन्देश दिएको छ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका छन् ।
बारा–२ मा उपेन्द्र यादव विजयी, कति ल्याए मत ?
बारा–२ मा उपेन्द्र यादव विजयी, कति ल्याए मत ? बारा–२ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
बारा–२ मा कसको मत कति ?
बारा–२ मा कसको मत कति ? बारा–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने नेकपा (एमाले) ले २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।
Weather Update