२ हजार ९५७ मतसहित यादवको अग्रतासोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मा १२ वडाको मतगणना बाँकी, मतान्तर बढाउँदै स्वर्णिम सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा १२ वटामात्रै वडाको मतगणना बाँकी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् ।

चितवनमा यी वडाको मतगणना जारी सोमबार, वैशाख ११, २०८० चितवन–२ मा आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

गठबन्धनका साझा उम्मेदवार भट्टराईले कटाए १० हजार मत सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले १० हजार मत कटाएका छन् ।

उपेन्द्रले लिए २ सय ३६ मतको अग्रता सोमबार, वैशाख ११, २०८० बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २ सय ३६ मतको अग्रता लिएका छन् ।

चितवन–२ : रविलाई पछ्याउँदै एमालेका न्यौपाने सोमबार, वैशाख ११, २०८०

इच्छाकामनाको मतगणनामा रविको अग्रता कायमै सोमबार, वैशाख ११, २०८० चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्ले साढे ७ हजार मतले अगाडि सोमबार, वैशाख ११, २०८० तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । जसअनुसार २६ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् ।

उपेन्द्र यादवले उछिने शिवचन्द्र कुशवाहालाई सोमबार, वैशाख ११, २०८० जारी मत गणना अन्तर्गत यादवले १३९० मत ल्याउँदा कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत प्राप्त गरेका छन् ।

विशेष समिति मार्फत टीआरसी विधेयक अगाडि बढाउने शीर्ष नेताबीच सहमति सोमबार, वैशाख ११, २०८० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

चितवनमा रवि लामिछानेलाई १५ सयको अग्रता सोमबार, वैशाख ११, २०८० पछिल्लो मत परिणाम अनुसार रवि लामिछानेले ३१६६ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १७१६ मत ल्याएर पछ्याइरहेका छन् ।

१७ हजार मत कटाए स्वर्णिम वाग्लेले सोमबार, वैशाख ११, २०८० जसअनुसार वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका १० हजार २२८ मत ल्याएका छन् ।

चितवन २ मा रवि लामिछानेलाई साढे तीन सय मतको अग्रता सोमबार, वैशाख ११, २०८० जसअन्तर्गत रवि लामिछानेले १४९२ मत ल्याएका छन् । सुरुमा अग्रता बनाएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन् ।









