मन्त्री किरातीले भने– म वनझाँक्रीको घेराबन्दीमा छु, सहयोग गर्नुहोस् शुक्रबार, जेठ १९, २०८०

बजेटमाथि मन्त्रीकै असन्तुष्टि : पर्यटनमन्त्री किराती आन्दोलनमा शुक्रबार, जेठ १९, २०८० ‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन । भन्न मिल्छ कि मिल्दैन म त आन्दनेलनमा छु,’ उनले भने ।

नेपाली राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उन्मुख : गगन थापा शुक्रबार, जेठ १९, २०८० ‘बिस्तारै बिस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन । यो बिस्तारै बिस्तारै हाबी हुँदै जानसक्छ । यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ ।’

राप्रपा कास्कीले गर्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन शुक्रबार, जेठ १९, २०८० नागरिकता विधेयकको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना शुक्रबार, जेठ १९, २०८० समयका हिसाबले पूर्वबजेट छलफलमा आएका निष्कर्षहरू बजेटमा सम्बोधन हुने स्थिति छैन । सरकारी प्रणालीमा बजेट बन्ने प्रक्रिया तीन महिनादेखि हुने भएकाले सांसदका ती सुझाव समावेश हुने स्थिति छैन । यसलाई आगामी आर्थिक वर्षका लागि सुधारौँ भन्ने छ । त्यो हुनसकेमा भविष्यका लागि राम्रो आधारशीला बन्न सक्नेछ ।

एकीकृत समाजवादीको ७ करोड आम्दानी, १ करोड बचत शुक्रबार, जेठ १९, २०८० नेकपा एकीकृत समाजवादीले आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो ।

एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेन्डा ? शुक्रबार, जेठ १९, २०८० समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

यस्तो छ भारतमा प्रधानमन्त्रीको शुक्रबार कार्यतालिका शुक्रबार, जेठ १९, २०८० चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो दिन शुक्रबार मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

‘भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो’ बिहीबार, जेठ १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे ।

नेपाल–भारत सीमा समस्या समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी बिहीबार, जेठ १८, २०८०

गगन भन्छन्– हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने छाडिदिनुपर्छ बिहीबार, जेठ १८, २०८० उनले आफूले नेतृत्व छोड्दा पार्टीलाई राम्रो हुन्छ भने त्यो पनि गर्न तयार भएको बताए ।
![नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार हो : उपाध्यक्ष नेम्वाङ [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/subashchandra-nemwang-1684062610.jpg)
नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार हो : उपाध्यक्ष नेम्वाङ [भिडिओ] बिहीबार, जेठ १८, २०८० नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन् ।

नेपाल–भारत सीमा समस्या समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी बिहीबार, जेठ १८, २०८० उनले भने, ‘नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यस्का लागि भारतीय पक्ष दृढ छ ।’


---1685702199.jpg)






