News Griha :: न्यूजगृह
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद 'सम्मानीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई यो भ्रमणले अगाडि बढाएको छ ।'
भारतको चारदिने औपचारिक भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै 
भारतको चारदिने औपचारिक भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै  भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किँदै छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरिन् । 
प्रधानमन्त्रीको भारत भ्रमण : के–के सहमति र सम्झौता भए ?
प्रधानमन्त्रीको भारत भ्रमण : के–के सहमति र सम्झौता भए ? दुवै पक्षले दीर्घकालीन ऊर्जा व्यापारका लागि सहमति जनाएका थिए । जसअनुसार दुवै पक्ष नेपालबाट भारतमा हुने विद्युत् निर्यातको परिमाण १० वर्षको अवधिभित्र १० हजार मेगावाट पुर्‍याउन र यसका लागि आपसी सहयोगलाई प्रोत्साहित गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्न सहमत छन् ।
कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह
कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । 
विरोधीलाई देउवाको जवाफ : गाली गरेर केही हुनेवाला छैन 
विरोधीलाई देउवाको जवाफ : गाली गरेर केही हुनेवाला छैन  ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : अध्यक्ष ओली 
एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : अध्यक्ष ओली  ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले आक्रोश पोखे, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।’ 
अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही  गर्छु : गृहमन्त्री श्रेष्ठ
अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही  गर्छु : गृहमन्त्री श्रेष्ठ ‘आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन,’ उनले भने । 
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री प्रचण्ड
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री प्रचण्ड यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ ।
प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै  
प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै   प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरे ।  यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज 
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज  नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।
एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम]
एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम] नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।
शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा
शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् । 
Weather Update