गृहले सुगम–दुर्गम मिलाएर गर्यो सीडीओको सरुवा र पदस्थापनशुक्रबार, असार १, २०८०

भौतिक पूर्वाधारमन्त्रीले नयाँ भ्रष्टाचारको चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ : सांसद सिंह शुक्रबार, असार १, २०८० उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री यही हुनुहुन्छ । उहाँहरूले नयाँ भ्रष्टाचारको लागि चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । बागमती प्रदेशमा गुडाइने भनिएको विद्युतीय सवारीमा उहाँले भ्रष्टाचार गर्न तयार भइसक्नुभएको छ ।’

पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ शुक्रबार, असार १, २०८० उनले भने, ‘सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।’

वैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेट लुट्यो : सीके राउत शुक्रबार, असार १, २०८० उनले भने, ‘सरकारले जहाँ भएपनि लुट्ने क्रम जारी राखेको छ, गत वैशाखमा बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ ।’

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कस्ले दियो ? शुक्रबार, असार १, २०८० अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्याइने कस्तो संघीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने बुद्धि मन्त्रीलाई कसले दिएको भनी प्रश्न उठाएका छन् ।

अहिलेको प्रणाली बेठिक भन्नेलाई सांसद पौडेलको चुनौती– आँखा जुधाएर बहस गर्न तयार छु शुक्रबार, असार १, २०८० ‘अहिलेको प्रणाली नै बेठिक छ भनेर तर्क गर्ने साथीहरूलाई भन्न चाहन्छु, म आँखा जुधाएर बहस गर्न तयार छु । आउँनुहोस् छलफल गरौँ,’ उनले चुनौती दिए ।

सांसदहरूको सुझाव समेटेर बजेट परिमार्जन गर्न प्रधानमन्त्री तयार हुनुपर्छ : सांसद सुवाल शुक्रबार, असार १, २०८० ‘देश र जनताको हितका लागि सांसदहरूले छलफलमा राख्नुभएको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुरामबीच भेटवार्ता शुक्रबार, असार १, २०८० प्रधानमन्त्रीसँगको भेटपछि डा. भट्टराईले आफूहरूबीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भीर सहमति भएको जानकारी दिएका छन् ।

नेकपा एस समाजवादी मोर्चामा सहभागी हुने शुक्रबार, असार १, २०८० सचिवालय बैठकले पार्टी समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै शुक्रबार, असार १, २०८० नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन शुक्रबार, असार १, २०८० संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको शुक्रबारको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो ।

न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की शुक्रबार, असार १, २०८० कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताएका छन् ।

समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा, घोषणा कहिले ? शुक्रबार, असार १, २०८० समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मोर्चामा सहभागी चार दलले आजै समाजवादी केन्द्र घोषणा गर्ने तयारी गर्दै केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् ।









